भदौदेखि दूधको मूल्य बढ्दै , कति बढ्छ ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ श्रावण २७, सोमबार (४ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

साउन २७, काठमाडौं । दूधको मूल्य भदौ १ गतेदेखि लागू हुने गरी बढ्ने भएको छ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयले किसान र उद्योगीको मागअनुरूप तीन वर्षपछि दूधको मूल्य बढाउन प्रक्रिया सुरु गरेको हो।

हाल तीन प्रतिशत चिल्लो पदार्थ (फ्याट) र ८ प्रतिशत ठोस (एसएनफ) रहेको दूधको बजार मूल्य ७० रुपैयाँ प्रतिलिटर छ।

प्रतिलिटर कति रुपैयाँ बढाउने भन्ने निर्णय गर्न बाँकी छ। मूल्यवृद्धिको विगतको अभ्यास हेर्दा यो वर्ष प्रतिलिटर ६ देखि ८ रुपैयाँसम्म मूल्य बढ्न सक्ने देखिन्छ।

ताजा अपडेट

१ घण्टा अघि

आज सुनको भाउ कति ?

खोजी गर्नुहोस